पाँचवर्षमा बदलिएको मुदी

ठाकुरप्रसाद आचार्य/मुदी असार ५ गते । गाउँमा अहिले सडक सुविधा पुगेको छ । गाउँलेहरु अध्यारोबाट उज्यालोमा वस्न पाएका छन् । विद्यालयमा सुविधा सम्पन्न भवनका साथै कम्युटर ल्याब,खेलमैदान र शौचालय बनेका छन् । पर्यटकीय स्थलमा पुग्ने पदमार्ग निर्माण भएका छन् । घरघरमा खानेपानीका धाराहरु बनेका छन् । जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ । दुर्गम … Continue reading पाँचवर्षमा बदलिएको मुदी